Urja Lab

Empowering Your Story

मिडिया बहस: सत्य , तथयता, र भ्रम !- Youth Thinker’s Society Pokhara

1 min read

मिडिया जगत वास्तविकताको ऎना हो । जुन राज्यको चौथो अङ्गको रुपमा स्थापित छ । जहाँ  सञ्चार आउट्लेट वा उपकरणहरु भण्डार गर्ने, जानकारी वा डाटा ओसारपसार गर्ने  स्तम्भमा  देश र दुनियाँ हल्लाउन सक्ने प्रचुर सामर्थ्य हुन्छ ।

आज लोकतान्त्रिक समाजको निर्माताको रुपमा विधायिका, कार्यपालिका र न्यायपालिका संगै मिलेर आत्मनिर्भर सरकार निर्माण गर्न अहम भुमिका निभाई रहेको बेला कतै गलत सुचनाको प्रासार र खराब मुल्यहरुको विकासको परिणाम  भइरहेको छ ।

अफवाह र झुटको सतहले नेपाली मिडिया अछुतो छैन ! तर समाचारमा तथ्य भन्दा मसाल बढी किन हुन्छ ? टिरपीको धरातल के छ? गल्त सूचनाको बिगबिगी किन हुन्छ ? भुइँ-मान्छेसंग नेपाली मिडिया कसरी जोडिएको छ?

यसै कुरालाई मध्यनजर गर्दै पोखरा बोल्छ को ३१ औं शृङ्खलामा हामी यसै विषय-वस्तुमा रहेर छलफल तथा बहस गर्ने छौ ।

विषय :- मिडिया बहस: सत्य , तथयता, र भ्रम !

मिति :- २०७७/०७/२२ शनिबार 

समय :- दिउँसो १ बजे !

More Stories

Leave a Reply

Your email address will not be published. Required fields are marked *